FAQs Complain Problems

नयाँ सूचना

संगठनात्मक स्वरुप

पर्सा गाउँपालिका सर्लाही जिल्ला को  पूर्वमा महोतरी, पछिममा ब्रह्मपुरी गाउँपालिका, उतर मा हरिपुर्वा नगरपालिका  र दक्षिणमा भारत  संग जोडिएको गाउँपालिका हो | यो गाउँपालिका अन्तर्गत १ देखि ६  वटा वडा कार्यालय रहेको छ |  यसको  जम्मा जनसंख्या  २४०६०  छन | धार्मिक तथा संकृति ले भरिएको यो गाउँपालिका लाई सति बिहुला धाम ले पनि चिनिन्छ |